दसैं आएर होला गाउँमा निकै उत्साह छ । अग्ला ठाउँहरुमा पिंङ हाल्ने, सांस्कृतिक कार्यक्रम गर्ने र खेलकूद प्रतियोगिता जस्ता क्रियाकलापले गाउँमा दसंैको उत्साह बढाएको छ । सुर्खेत । नेपाली हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण चाड दसैं नजिकिएसँगै गाउँ–सहरमा दसंैको उत्साह बढेको छ । विगतका वर्षझैँ घरपरिवारसित चाडपर्व मनाउन रोजगारी र अध्ययनका लागि घरबाहिर गएका नेपालीहरु हर्षोउल्लासका साथ…