Logo

सिभिल सहकारी पीडित न्याय माग्दै सडकमा

काठमाडौं । सिभिल सहकारी पिडित निक्षेपकर्ताहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । निक्षेपकर्ताहरुले काठमाडौंको माइतीघरमा प्रर्दशन गर्दै न्यायको माग गरेका हुन् । सरकारले स्वीकृति दिएर खोलेको संस्थाबाट ठगी हुँदा प्रशासनले अफूहरूको रकम फिर्ताका लागि पहल गर्नुपर्ने उनीहरूको माग छ ।सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई करिव २२ सय जनाको निक्षेप रकम फिर्ता नदिएको उजुरी परेपछि प्रहरीले…