Logo

युवा पुस्तालाई सिकाउन लम्जुङमा एक महिनादेखि लाखे नाच

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरमा विगत १ महिना अघिदेखि नयाँ पुस्तालाई आफ्नो संस्कृती हस्तान्तरण गर्न बेसीसहरका नेवार समुदायले हरेक दिन लाखे नाच निकाल्ने गरेका छ्न् । लाखे नाँच नागपञ्चमीबाट सुरु गरिने भएपनि युवा पुस्तालाई सिकाउनको लागि एक महिना भन्दा अघिदेखि नै नाच सुरु गरिएको लमजुङ नेवा खलका अध्यक्ष बालचन्द्र श्रेष्ठले बताए । नेवार समुदायको पुरानो…