Logo

नेपालगञ्ज सभालाई कमल थापाले सम्बोधन गर्दै

नेपालगञ्ज। राप्रपा नेपालका अध्यक्ष कमल थापा आज नेपालगञ्जमा सम्बोधन गर्दैछन् ।  राप्रपा नेपाल बाँकेले शनिबार नेपालगञ्जमा गर्ने विरोध सभालाई थापाले आज सम्बोधन गर्न लागेका हुन् । राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ। संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमि निर्माण…