Logo

मन्थली विमानस्थल प्रमुख थापा निलम्बित

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ। प्राधिकरणले शुक्रबार विमानस्थल परिसरमा तारा एयरका दुई पाइलटबीच भएको विवादको छानबिन गर्नका लागि विमानस्थल प्रमुखलाई निलम्बन गरेको हो। प्राधिकरणले विमानस्थलमै झगडा गर्ने पाइलटहरू सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन गरिसकेको छ। प्राधिकरणले राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै तत्कालका लागि पाइलटहरूलाई उडानमा…