Logo

कोरोना र आर्थिक मन्दीबाट गुज्रिरहेको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशसरण महतले कोरोना र आर्थिक मन्दीबाट गुज्रिरहेको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार देखिएको र पर्यटन क्षेत्रमा धेरै सम्भावना रहेकाले अर्थतन्त्र थप प्रवर्द्धन गर्न सकिने बताए । ‘जलविद्युतबाट अर्थतन्त्र उकास्ने सम्भावना छ। यसले रोजगारी उत्पादनमा पनि सहयोग पुग्छ । विप्रेषणबाट आएको…