Logo

हुथी बिद्रोहीले कब्जा गरे इजरायली कार्गो जहाज

तेल अहिब । इजरायलले यमनका हुथी विद्रोहीहरूले लाल सागरमा अन्तर्राष्ट्रिय कार्गो जहाज कब्जा गरेको आरोप लगाएको छ। हुथी विद्रोही समूहले कब्जामा लिएको कार्गो जहाज भारततर्फ गइरहेको इजरायलले जनाएको छ । तेल अभिभले इरानलाई आतंकवादी घटना भन्दै दोष लगाएको बताएको छ । उसले भनेको छ, ‘यो विश्वव्यापी रूपमा निकै गम्भीर घटना हो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको…