Logo

एमाले केन्द्रीय समितिको बैठक सुरू

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक भर्खरै पार्टी मुख्यालय च्यासलमा सुरु भएको हो । बैठक यही मंसिर १४ बाट थाल्ने गरी घोषणा गरिएको मध्यपहाडी केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा केन्द्रित छ । एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको…