काठमाडौं । नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत साफ यू–१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । बुधबार दशरथ रंगशालमा भएको खेलमा नेपाललाई ३–२ ले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतका साहिल खुर्सिदले २५ औँ मिनेट गोल गर्दै अग्रता दिलाएको भएपनि नेपालका लागि ७३ औँ मिनेटमा समीर तामाङले बराबरी गोल फर्काएका थिए । फाइनलमा पुगेको…