काठमाडौँ। काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । यसअघि सोही स्थानमा दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो ।