Logo

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा ४ जनाकाे उम्मेदवारी

धनगढी। सहमतिमा अध्यक्ष टुग्याउने प्रयत्न गरिएको सुदूरपश्चिम प्रदेशमा एमालेका चारजनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।  उम्मेदवारी दिनेमा  प्रदेश कमिटीका वर्तमान उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंह रहेका छन्  । उम्मेदवारी दिने चार मध्य वचन बहादुर सिंह कञ्चनपुरका हुन् भने बाँकी तीन जना अछामका रहेका छन् । निर्वाचन समितिले…