Logo

इजरायलको बंकरबाट प्रधानमन्त्रीलाई अनुरोध : छिट्टै उद्धार गरिदिनोस्

काठमाडौं। सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका ४९ जना विद्यार्थीहरुको नेतृत्व गरिरहेका विपिन सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छिट्टै उद्धार गरिदिन आग्रह गरेका छन् । हाल बङ्करमा रहेक सुवेदीले प्रधानमन्त्रीसँग मेसेन्जर कलमार्फत नेपाल फकाईदिन आग्रह गरेका छन् । “हामीलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिनुपर्यो,” उनले प्रधानमन्त्रीसँग भने । प्रधानमन्त्रीले त्यसका लागि आफूहरु तीन दिनदेखि…