सेडरोट । योसी लान्डाउले इजरायलमा लाशहरू सङ्कलन गर्न दशकौं बिताएका छन् । तर गाजामा प्यालेस्टाइनी अतिबादी समुहले देशमा सबैभन्दा घातक आक्रमणमा मारिएका मानिसहरूको शव सङ्कलन गर्दा उनी आफ्नो ‘ब्रेकिंग प्वाइन्ट’मा पुगेका छन्। पहिला झै लान्डौ शनिबार साइरनको आवाजसँगै ब्युँझिए, यस्तो पलको उनलाई बानी नै परिसकेको छ । उनले पछि थाहा पाए कि यो साइरन पहिला…