Logo

झापाको पूर्वी नाकामा सशस्त्र प्रहरीद्वारा तालिमप्राप्त कुकुर परिचालन

काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले झापाको पूर्वी नाकाको मेचीपुल सीमा ईलाकामा तालिम प्राप्त कुकुरसहित सशस्त्र प्रहरीको टोली परिचालन गरेको छ । चाडपर्वको बेला सीमा क्षेत्रमा हुने अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्नसक्ने दुई वटा तालिमप्राप्त कुकुर परिचालन गरिएको हो । सशस्त्र प्रहरी प्रधान कार्यालय पशु तथा डग हैण्डलर उप–उपशाखाबाट परिचालित जुलेट ल्याब्रोडोरले हातहतियार…