काठमाडौं।पर्यटन प्रवर्द्धनका लागि होटल संघ नेपालले काठमाडौं महानगरपालिकासँग छलफल गरेको छ। संघका अध्यक्ष विनायक शाहको नेतृत्वको टोलीले बिहीबार महानगरका मेयर बालेन्द्र शाहसँग छलफल गरेको हो। छलफलका क्रममा संघका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजनाहरू प्रस्तुत गरे। मुलुकलाई पर्यटनमार्फत् समृद्धि हासिल गर्न सकिने प्रमुख उद्योग पर्यटन रहेको हुँदा अन्तर्राष्ट्रिय अभ्यास र पर्यटनको क्षमतालाई मध्यनजर…