Logo

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई लिएर कानुन समितिले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौँ । संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा भारतसँग नेपालले गरेका सम्झौताहरूको विषयमा समितिलाई जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले यस्तो निर्देशन दिएको हो । बैठकमा सांसदहरूले दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरू प्रधानमन्त्री स्वयं समितिमा…