काठमाडौं । काभ्रेमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ । मंगलबार साँझ साढे ५ बजे पनौती नगरपालिका-१० दाहालटारमा रोकिराखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किएको हो । दुर्घटनामा स्कुटर चालक पनौती नगरपालिका(७ बसपार्क बस्ने १६ वर्षीय इरोज ताम्राकारको मृत्यु छ । दुर्घटनापछि उनी र स्कुटर पछाडि…