Logo

बीपीको पालामा जस्तो नैतिक धरातल अहिलेको कांग्रेसजनमा छैन् : डा.यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले बीपी कोइरालाको पालाको राजनीतिक परिवेशलाई जोडेर अहिले देशमा केही भएन भनेर मूल्यांकन गर्नु उचित नभएको बताएका छन् । देशमा दुईवटा संविधान सभाबाट जारी भएको नेपालको संविधानपछि पनि जनताको अवस्थामा देखिनेगरी सुधार नहुनु चिन्ताको विषय भएको उनको भनाइ थियो । बीपीले लिएको गाउँ जोड्ने नीतिलाई मनन् गर्नुपर्ने धारणा राख्दै…