Logo

आजको राशिफल २०८० कार्तिक २ गते

आज मिति २०८० कार्तिक २ गते, बिहीबार, १९ अक्टोबर २०२३। आश्विन शुक्लपक्ष पञ्चमी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष राशि प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। अनावश्यक किनमेलमा अधिक खर्च हुनेछ। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। बृष राशि दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा…