काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारका लागि लागि सबै क्षेत्र, सबै पक्ष जिम्मेवार र जवाफदेही हुन आवश्यक रहेको बताएकी छिन् । ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मानव अधिकारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएकी हुन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसले हामी सबैलाई मानव अधिकारको मर्म तथा भावना आत्मसात् गर्ने…