रौतहट । रौतहटका १८ वटा पालिकालाई हिउँदे वा वर्षे बिदाबाट जाडो बिदा दिनका लागि शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ । इकाइ कार्यालय गौरले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो । त्यसअनुसार कतिपय विद्यालयहरुले बिदा दिन थालेका छन् । शिक्षा नियमावली २०५९ को नियम ८५ को उपनियम ३ मा तोकिएबमोजिम विदा…