काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति सहित केन्द्रीय नेतृत्वका लागि आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान शुरू हुने निर्वाचन समितिले जनाएको छ । पार्टीको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान गुरुङ र कल्याण गुरुङले सभापतिका लागि उम्मेदवारी दिएका छन्…