Logo

कार्तिक १८ गते शनिबारकाे राशिफल

आज मिति २०८० कार्तिक १८ गते, शनिबार, ४ नोभेम्बर २०२३। कार्तिक कृष्णपक्ष सप्तमी तिथि। पुनर्वशु नक्षत्र, १०ः०९ बजेपछि तिष्य। चन्द्रराशि कर्कट। मेष आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ । वृष योजना बनाएर काम थाल्दा राम्रो फाइदा…