काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापालाई आइतबार काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। थापालाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंहलाई प्रहरीले केहीबेर सोधपुछका लागि थुनामा राखेको थियो। सिंहले प्रहरीमाथि चर्को स्वरमा नकारात्मक टिप्पणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी प्रमुख एसपी अपिल…