Logo

कृषिमा आधुनिकीकरणका योजना सुस्त 

काठमाडौं । राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा बिहीबार राजधानीमा भविष्यको उन्नत बाली सम्बन्धी वृहत् छलफल र प्रदर्शन भएको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल कृषि प्रधान मुलुक भएकाले कृषिका योजना सधैं प्राथमिकतामा रहेको बताए । हावापानी सुहाउँदा बालीका लागि विभिन्न योजनाहरु बने पनि अपेक्षाकृत रुपमा उत्पादन…