Logo

भूमि आयोगका पूर्व–पदाधिकारीहरुको प्रश्नः सेनाको आडमा डोजर आतंक किन

३ लाख भूमिहीनलाई लालपूर्जाको तयारी गर्दैगर्दा डोजर लगाइयोः भूमि आयोगका पूर्व अध्यक्षहरु काठमाडौं । राष्ट्रिय भूमि आयोगका पूर्व पदाधिकारीहरुले वर्तमान सरकारले सेनाको आडमा सुकुम्बासी बस्तीहरुमा डोजर लगाएर समस्या गिजोल्न तिर लागेको आरोप लगाएका छन् ।  शुक्रबार राजधानीको संवाद डबली पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले ३ लाख भूमिहीन तथा सुकुम्बासीले लालपूर्जा पाउनै लाग्दा बस्ती भत्काउनु सरकारको…