Logo

सेना दिवसमा विशेष प्रदर्शनी हुँदै

काठमाडौं । सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी कार्यक्रम आयोजना गर्ने भएको छ । दिवसका अवसरमा विगतका वर्षहरूमा जस्तै आगामी मंगलबारदेखि ५ दिनसम्म जंगी अड्डास्थित सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा कार्यक्रम आयोजना गर्न लागिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरु झल्कने फोटो, हातहतियार…