काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धनका लागि गृहकार्य गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नविल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै उनले २०८० देखि ०८१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानको रुपमा अगाडि बढाउन गृहकार्य गरिरहेको बताएका हुन् । मन्त्री भण्डारीले अहिलेको अवस्थामा वैदेशिक रोजगारमा…