काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भूषालले प्रविधिको विकासमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव भएको बताएका छन् । शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको छैटौँ तीन दिने अन्तर्राष्ट्रिय स्तरको कृषि सम्बन्धी बृहत् प्रदर्शनीको उद्घाटन गदैैं उनले इतिहासदेखि नै कृषि क्षेत्रमा अटोमेटिक मेसिनहरुको प्रयोग हुँदे आइरहेको भन्दै प्रविधिको विकासमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव भएको बताएका…