काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पमा अभिभावक गुमाएका ३० बालबालिकालाई ललितपुरको मामाघर अनाथालय सपोर्ट एन्ड केयरमा ल्याइएको छ । जाजरकोटको कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाको सिफारिसमा बिहीबार ललितपुरको बाडेगाउँस्थित अनाथालयले उनीहरुको जिम्मा लिएको हो । उनीहरुलाई ललितपुर ल्याउने व्यवस्था बालयोगेश्वर विजयमूर्ति महाराजले मिलाएका हुन् । चार जनाको समूहमा करिब १० दिनको कठिन यात्रापछि प्रक्रिया…