काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’को दास्रो खेलमा भारतले नेपालसामु जितका लागि दुई सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ राजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ९७ रन बनायो । भारतका लागि सचिन दासले एक सय १६ रनको सतकीय पारी…