काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले लघुवित्त तथा वित्तीय संस्थाको शोषणविरुद्धको संघर्ष समितिलाई आफ्नो साथ रहेको बताएका छन् । राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारले पीडितलाई न्याय नदिए कडा आन्दोलन गर्नुपर्ने उनले बताए । लघुवित्त तथा वित्तीय संस्थाको अन्यायविरुद्धको संघर्ष समितिले फागुन १ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । त्यसलाई सफल पार्न आफ्नो साथ…