Logo

रंगमञ्चबाट फिल्ममा उडान भर्दै विशाल देवकोटा, डेब्यु फिल्म ‘लालीबजार’ प्रदर्शनको तयारीमा

काठमाडौं । नेपालमा रंगमञ्चबाट फिल्म क्षेत्रमा पाइला चाल्दै गरेका कलाकारमध्ये विशाल देवकोटा एक उदीयमान नामका रूपमा देखिएका छन् । षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको उनको डेब्यु फिल्म ‘लालीबजार’ २०८३ साल बैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा देवकोटाले आफ्नो अभिनय यात्राको सुरुवात रंगमञ्चबाट भएको बताएका छन् । सानैदेखि…