Logo

१४ औँ राष्ट्रपति रनिङ शिल्ड बैशाख ४ देखि

काठमाडौं । १४औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी बैशााख ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताको मिति निर्धारण गरेको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतियोगिता २०८१ साल बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो । अहिले जिल्लास्तरीय खेलकुद सकिएर प्रदेशस्तरका…