Logo

मधेशका गृहमन्त्रि महतोद्वारा सर्लाही अदालत र कारागारको अनुगमन

सर्लाही । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सर्लाही जिल्ला अदालत र कारागारको अनुगमन गरेका छन् । सोमबार गरिएको अनुगमनका क्रममा मन्त्री महतोले अदालतको सेवा प्रवाह, प्रशासनिक अवस्था, भौतिक पूर्वाधार तथा कारागारको सुरक्षा व्यवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनले कारागारभित्र रहेका कैदी बन्दीलाई उपलब्ध गराइँदै आएको…