Logo

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा–१ भैसेमा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । चट्याङ लागेर ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको उपचारको लागी झुरझुरेस्थित सान्भि पोलोक्लिनिकमा लागिएको थियो । उनलाई थप उपचारको लागि हेटौडातर्फ पठाउदाँ २३ः२५ बजे डाक्टरले मृत घोषणा गरेको हो…