काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको अभिलेख सुरक्षित नरहेको र डाटा टर्की पुग्ने गरेको दाबी गरेकी छन् । नेविसंघले मंगलबार ललितपुरमा आयोजना गरेको अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित नरहँदा डेटाहरु टर्की पुग्ने गरेको आफूले जानकारी पाएको बताइन् । नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधिको…