काठमाडौं । काठमाडौं मेडिकल कलेजको विवाद समाधान भएको छ । आचरण विपरित कार्य गरेको भन्दै कलेज प्रशासनले एक महिना निलम्बन गरिएका आवासीय चिकित्सक डा.विशद दाहाल र प्रशासनबिचको छलफलपछि विवाद साम्य भएको हो । बिहीबार कलेजका तर्फबाट सहायक प्राचार्य डा.पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासीय चिकित्सकहरुका तर्फबाट प्रतिनिधित्व गर्ने डा.विजय केसीबिच सहमति भई विवाद समाधान भएको…