Logo

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाकाे आवेदन

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । उक्त पदका लागि पुस २९ गतेसम्म आवेदन दिन सकिने गरि दरखास्त आह्वान गरिएको थियो । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंसिर २७ गतेबाट लागु हुने गरी राजीनामा दिएपछि उक्त पद रिक्त छ । आवेदन दिएकाहरुको अन्तरवार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण…