Logo

नवनियुक्त गृहसचिव अर्यालको निर्देशन– ‘दलाल र विचौलियालाई निरुत्साहित गर्नुपर्छ’

काठमाडौँ । नवनियुक्त गृहसचिव एकनारायण अर्यालले गृह मन्त्रालय र गृह प्रशासन कमजोर भयो भने मुलुकको समग्र शासन कमजोर हुने बताएका छन् । पदवहालीसँगै मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई बुधबार निर्देशन दिँदै गृह सचिव अर्यालले गभर्नेन्सलाई ड्राइभ गर्ने प्रमुख निकाय नै गृह प्रशासन भएको बताए । गृहसचिव अर्यालले माथि दलालहरुमा आफू अनुकूलको नीति बनाउन र त्यो लागू गराउन…