Logo

कृषिबाटै देश समृद्ध हुन्छ : मन्त्री गुरुङ

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले कृषि क्षेत्रबाटै देशको आर्थिक विकास हुने बताएकी छिन् । आर्थिक विकास र संमृद्धिका लागि व्यवसायिक कृषिको बाटो सहज हुने बताएकी हुन् । उनले मुलुकको ठूलो जनसंख्या आजपनि कृषि पेशामा आश्रित रहेको भन्दै कृषिबाटै देश समृद्ध हुने बताइन् । आइतबार गृह जिल्ला तेह्रथुमको आठराई गाउँपालिका–४ मा निर्माण हुन लागेको कोल्ड…