Logo

चीनिया सेनाले थाल्यो सैन्य अभ्यास

काठमाडौं । ताइवानलाई घेरा हाल्ने गरी चीनिया सेनाले तीन दिने सैन्य अभ्यास शुरु गरेको छ । वीवीसीका अनुसार ताइवानी राष्ट्रपति इङ वेनको अमेरिका भ्रमण र उच्चस्तरीय भेटवार्ताको विरोध स्वरुप चीनले ताइवान टापु घेरा हाल्ने सैन्य अभ्यास गरेको हो । चीनले ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणको परिणाम राम्रो नहुने चेतावनी यसअघि नै दिइसकेको थियो । ताइवानको रक्षा…