Logo

मुख्य समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


२४ चैत्र २०७९, शुक्रबार  

529
Shares

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेर अघि मन्त्रिपरिषद् नियमित बैठक सुरु भएको हो ।

सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : ५८ बजे