Logo

आज डलरको भाउ स्थिर हुँदा बढ्यो पाउण्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर हिजोको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २९ पैसा र बिक्री…