Logo

द्वन्द्व पीडितको आक्रोश : राजनीतिक भागबन्डा मान्य हुँदैन

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने सिलसिलामा राजनीति गरेको द्वन्द्व पीडितहरुले आरोप लगाएका छन् । उनीहरुले पीडितको सहमतिबिना राजनीतिक दल र सरकारले मात्र शान्ति प्रकृयाको काम अगाडि बढाए आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । सोमबार द्वन्द्व पीडित, द्वन्द्वकालिन मुद्दामा कलम चलाएका पत्रकार तथा सरोकारवाला निकायसँग…