Logo

बैतडीमा रास्वपाका हरिमोहन भण्डारी निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले विजयी भएका छन् । रास्वपाका भण्डारीले २२ हजार १३४ मत प्राप्त गरी विजयी भएका हुन् । नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरे भने नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरे