Logo

कांग्रेस सोलुखुम्बु जिल्ला सभापतिमा शेर्पा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । शेर्पाले ५ सय १३ मत ल्याउँदै प्रतिस्पर्धी विनोद बस्नेतलाई पराजित गरेका हुन् । बस्नेत निवर्तमान जिल्ला सभापति हुन् । बस्नेतले ३ सय ७१ मत ल्याएका हुन् । शेर्पा संस्थापन पक्षका मानिन्छन् । पहिलो चरणमा सभापतिका तीन उम्मेदवार रहेकोमा कसैको पनि बहुमत…