Logo

सत्यनारायणको फोटो नराखे, कृष्णप्रसादको फुटाइदिन्छौं : आङकाजी

काठमाडौं । जनजाती नेता आङकाजी शेर्पाले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पुगेर महासंघका संस्थापक कृष्णप्रसाद भट्टराईको तस्विर फुटाइदिने धम्की दिएका छन् । सोमबार केही युवाहरुका साथमा महासंघको केन्द्रीय कार्यालय संचारग्राम पुगेका शेर्पाले सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष मान्नुपर्ने र उनको तस्विर तत्कालै महासंघ अध्यक्षको कार्यकक्षमा झुन्ड्याउन कर्मचारीलाई चेतावनी दिए । उनले श्रेष्ठको तस्विर…