Logo

एमाले केन्द्रीय कमिटि बैठक, एजेण्डा के ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरू हुँदैछ । झापामा गर्ने तय गरिएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मूख्यालयमै बस्न लागेको हो । गत मंसिर ४ गते सम्पन्न निर्वाचन पछि एमालेको केन्द्रीय समिति पहिलो पटक बस्न लागको हो । एमाले सचिवालयको गत मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेण्डाहरु तय गरेको थियो ।…