Logo

एमालेको स्थायी कमिटि बैठक शनिबारका लागि बोलाइयो

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ। आज बस्ने भनिएको स्थायी कमिटी बैठक केन्द्रीय कमिटीको बैठकमा प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले भोलिका लागि तय भएको हो । स्थायी कमिटी बैठकपछि दिउँसो फेरि केन्द्रीय कमिटी बैठक बस्नेछ । बिहिबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटिको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।